जेठ ०७, २०८१, सोमबार
               

एशियन हाइड्रोपावरको साधारणसभा पुस २० गते

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 

सभा कम्पनीको कार्यालय सानेपामा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । 

यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कम्पनीको नियमावली संसोधन गर्ने लगायतका एजेन्डा रहेको छ । 

यो पनि