जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १५ पैसा रहेको जनाएको छ ।

आजको युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १२ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ २५ पैसा रहेको छ ।

साउदी अरेवियन एक रियालको खरिदमूल्य ३१ रुपैयाँ ३४ पैसा बिक्रीमूल्य ३१ रुपैयाँ ५० पैसा तोकिएको छ । 

त्यस्तैगरी, आजको कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ भने मलेसियन रिंगेटलाई एकको खरिदमूल्य २९ रुपैयाँ ०१ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ १६ पैसा पर्नेछ । 


 


कस्तो लाग्यो ?

यो पनि