जेठ ०७, २०८१, सोमबार
               

प्रभु इन्स्योरेन्सको शेयर किन्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । 

यस कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको छ ।

लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धामा भाग लिन सक्ने छन् । 

प्रभुले मंसिर २१ गतेदेखि सेयर बिक्री खुला गरेको हो ।

निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ  क्यापिट लिमिटेडमा आवेदन दिन सकिनेछ ।

यो पनि