जेठ ०७, २०८१, सोमबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर छ । 

बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

आइतबार चाँदीको मूल्य १२१० रुपैयाँमा कारोबार भएको छ । 

महासंघका अनुसार, चाँदीको मूल्यमा पनि बिहीबारदेखि घटबढ भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि