जेठ ०७, २०८१, सोमबार
               

सानजेन जलविद्युत् कम्पनीले पुस २४ गते साधारणसभा गदै

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सानजेन जलविद्युत् कम्पनीले आगामी पुस २४ गते  साधारणसभा बोलाएको छ । कम्पनीको यो १० औँ साधारणसभा हो ।

कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोजको मिति समेत निर्धारण गरेको सो कम्पनीले जनाएको छ ।

यस कम्पनीको लाभांश प्रस्ताव नगरेको कम्पनीको बुक क्लोज मिति पुस १७ देखि पुस २४ गतेसम्म तोकिएको छ ।

यो पनि