जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १६ पैसा रहेको जनाएको छ ।

त्यस्तै, आज युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४० पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि