जेठ ०७, २०८१, सोमबार
               

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको काम आरबिबी मर्चेन्ट बैंकमार्फत हुने

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको काम आरबिबी मर्चेण्ट बैकिङमार्फत हुने भएको छ । 

यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी गर्ने, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कायहरु आरबिबी मर्चेण्टले गर्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि