जेठ ०८, २०८१, मंगलबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । 

हिजो (बिहीबार) तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

हिजो तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।   


कस्तो लाग्यो ?

यो पनि