जेठ ०४, २०८१, शुक्रबार
               

रिडी हाइड्रोपावरको बार्षिक साधारणसभा आज

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा गर्न आज (शुक्रवार) बोलाएको छ । 

सभा कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । उक्त सभाले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

मंसिर १४ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको लाभांश पाउनेछन् ।

यो पनि