जेठ ०४, २०८१, शुक्रबार
               

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । 

यस कम्पनीले संस्थापक समूहतर्फको १ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको हो ।

आवेदकले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य २९५ तोकिएको छ । 

उक्त शेयर खरीदका लागि इच्छुक योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने संस्थाले जनाएको छ ।

शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि