जेठ ०८, २०८१, मंगलबार
               

यस्ताे छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १३ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ७३ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि