जेठ ०८, २०८१, मंगलबार
               

युनाइटेड इन्सुरेन्सले लाभांश वितरण नगर्ने

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीको मंसिर २४ गते हिजाे (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

कम्पनीले वित्तीय अवस्था थप सबल बनाउनको लागि लाभांश वितरण नगर्ने निर्णय गरिएको बताएको छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा पनि लाभांश दिएको थिएन । 

यो पनि