जेठ ०६, २०८१, आइतबार
               

नेरुडे लघुवित्तको शेयर बिहीबारबाट लिलामी खुल्ने

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर मंसिर २५ गतेदेखि लिलामीमाबाट विक्री गरिने भएको छ । 

प्राइम बैंकको ८६ हजार ९०० कित्ता बिक्री गर्न लागेको हो । यसको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । पुस २ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनमा संस्थापक शेयरधनी र इच्छुक व्यक्ति अन्य फर्म कम्पनी तथा संगठित संस्थाले पाउने छन् ।

यस शेयर सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । 


कस्तो लाग्यो ?

यो पनि