जेठ ०६, २०८१, आइतबार
               

आज नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आवेदन दिने आज (बुधबार)  अन्तिम दिन रहेको छ ।  कम्पनीले मंसिर ४ गतेबाट १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ । १२५५ हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।

यसको बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने, सी–आस्वाबाट पनि बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि