जेठ ०६, २०८१, आइतबार
               

लुम्बिनी विकास बैंकद्धारा लाभांश धोषणा, कति छ लाभांश ?

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि