जेठ ०६, २०८१, आइतबार
               

साना किसान विकास लघुवित्तले लाभांश वितरण गर्ने,कति छ लाभांश ?

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले चुक्ता पुँजि एक अर्ब दुई लाख २९ हजार ४२५.६६ रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने र १.३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आज (मगंलबार) विहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने छ । 

यो पनि