जेठ ०६, २०८१, आइतबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्यमा पनि तोलाको १०० रूपैयाँले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि