जेठ ०६, २०८१, आइतबार
               

अपि पावरको हकप्रद सेयर बाँडफाँड

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर आज बाँडफाँड गरेको छ ।

यस कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको थियो ।
 
कम्पनीले चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति सेयरको १:०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

यस अवधिभित्र रितपूर्वक आवेदन दिने सेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्कास

नको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयरहरू हिजो (आइतबार) मंसिर २१ गते बाँडफाँड गरिएको हो ।

यो पनि