जेठ ०६, २०८१, आइतबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा साताको पहिले दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

शुक्रबार तोलाको ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) तोलामा २०० रुपैयाँले घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । 

आज तेजावी सुन तोलामा २०० रुपैयाँले नै घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि