जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको डलर भाउ

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी एक डलरको आज (शुक्रबार) खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र विक्रिदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि