जेठ ०५, २०८१, शनिबार
               

एनएलजी इन्स्योरेन्सको संचालकमा विष्ट नियुक्त

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको हिजो (बुधबार) बसेको ३१३ बैंठकले रिक्त संचालकमा पदमा विष्टलाई नियुक्त गरेको हो ।

कम्पनीको संचालक पदमा बाँकी कार्यकालका लागि नरेन्द्र सिंह विष्टलाई नियुक्त गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि