बैशाख २३, २०८१, आइतबार
               

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा बिहीबार हुने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकोे ११ औ वार्षिक साधारण सभा भोलि (बिहीबार)  हुने भएको छ । उक्त सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने छ।

सभाले ९.५० प्रतिशत बोनस शेयर र ४. १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । लघुवित्तको २२ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई अख्तियारी दिने र सर्वसधारण शेयरधनीको तर्फबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

यो पनि