जेठ ०६, २०८१, आइतबार
               

सुनकाे मूल्य बढ्यो

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीय बजारमा आज  सुनकाे मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले वृद्धि भई  ९० हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  । तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो ।

यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो । 


कस्तो लाग्यो ?

यो पनि