जेठ ०६, २०८१, आइतबार
               

सानिमा माईद्वारा १५ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा माई हाइड्रोपावरले लगानीकर्ताहरूलाई १५५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र ५५ नगद लाभांश दिने निर्णय गरेको हो । 

यस कम्पनीले आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष सानिमाले १०५ बोनस सेयर र कर तिर्न ०.५३५नगद लाभांश गरी कूल १०.६३५ लाभांश वितरण गरेको थियो ।

यस्तैगरी,कम्पनीको लाभांश पारित गर्न पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि सानिमाले पुस १३ गते बुक क्लोज गर्नेछ भने, शेयरधनीले पुस १२ गतेसम्म लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

यो पनि