मंसिर ०७, २०८१, शुक्रबार
               

कति छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अमेरिकी डलर एकको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ ।

उता युरोपियन एकको खरिद दर १४१.५८ रुपैयाँ तथा बिक्री दर १४२.३० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१८ रुपैयाँ तथा बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ ।

यसैगरी खाडी कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ तथा बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ । यता युएईको एकको खरिद दर ३२.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३४ रुपैयाँ रहेको सूचनामा उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि