जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिवार) सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार आज (शनिवार) को अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसामा कारोबार रहेको छ । 

त्यस्तैगरी,यूरोपियन एक यूरोको खरिददर १४० रुपैयाँ ८९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा तोकेको छ । 

आज (शनिवार) यू.के पाउण्ड स्टर्लीङ एकको खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार एकको खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ०६ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि