बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य बिहिबार घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर तोलाको ९४ हजार पाँच सय निर्धारण गरिएको जनाएको छ । 

बुधबार सुन तोलामा पाँच सय बढेर तोलाको ९४ हजार सात सयमा कारोबार भएको थियो, भने अस्ती (मगंलबार) नौ सयले बढेको थियो ।

यस्तैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार १ सय ७५ रुेपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि