बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आज विदेशी मुद्राको भाउ

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । 

त्यस्तै, यता युरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको जनाएको छ ।

त्यसैगरी खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ तथा बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि