बैशाख २२, २०८१, शनिबार
               

कति छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा तथा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा छ । 

उता युरोको एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको भने अर्कोतर्फ पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा रहेको छ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६४ पैसा रहेको छ ।

यता खाडी मुखुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । साथै, विस्तृतमा भुझ्नको लागि यहाँ हेर्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि