बैशाख २४, २०८१, सोमबार
               

साताको पहिलो दिन सेयरबजारमा हरियाली

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार नेप्से उकालो लागेको छ । 

सेयर कारोबारमापक नेप्से परिसूचक कारोबार आइतबार खुलेको १५ मिनेटमै ३२ अंक  बढेको थियो ।  यद्यपि, अहिले केही मत्थर भएको छ । बजार खुल्नेवित्तिकै सुरु भएको बढ्ने क्रममा केहि मिनेटपछि ब्रेक लागे पनि कारोबार हुने सबै उपसमूह उकालो लागेका छन् । 

कतपियले सेयर बजार बढ्नुको मुख्य कारण डा. युवराज खतिवडाको बर्हिगन भएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि