बैशाख २०, २०८१, बिहीबार
               

क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको  इजाजतपत्र खारेज गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै २०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्र खारेज गरिएकाे जानकारी दिएकाे छ । 

सूचनामा भनिएको छ, ‘२०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्र  बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ काे दफा ८० काे उपदफा २ बमाेजिम खारेज गरिएकाे जानकारी दिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि