जेठ ०७, २०८१, सोमबार
               

डलरको भाउ घट्यो

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । केही दिनदेखि डलरको भाउ घट्दो क्रममा रहेको छ ।

बुधबार केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९१ पैसा कायम गरेको हो ।

मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि