जेठ ०५, २०८१, शनिबार
               

नेप्सेमा फेरि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार खुलेको केही समयमा पहिलो पटक सकारात्मक सर्किट लागेको नप्से परिसुचक दोस्रो पटक पनि खुल्नासाथ सकरात्मक सर्किट लागेको छ ।

नेप्से परिसुचक दोस्रो पटक ५ प्रतिशतले बढेको हो । सकरात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।

११ बजेर २१ मिनेटमा दोस्रो पटक सकारात्मक सर्किट लागेको हो ।

सोमबार १५३९.३७  विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सकारात्मक सर्किट ब्रेक हुदाँ १५५३.०६ को विन्दुमा पुगेको  कारोबार रोकिएको छ ।

यस अवधीमा ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार अहिलेसम्म २ लाख २३ हजार  शेयरको ८ सय ६४ पटक कारोबार भएको छ । हालसम्ममा १२२ कम्पनीको कारोबार भइुसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि