जेठ ०७, २०८१, सोमबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

हिजो (आइतबार) छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

हिजो चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि