जेठ ०६, २०८१, आइतबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबारकाे तुलनामा सुनकाे भाउ बिहीबार १ यस रुपैयाँ घटेकाे छ । 

सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ काय भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि