मंसिर ०७, २०८१, शुक्रबार
               

कती छ आजको विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

साथै, अमेरिकी डलर एकको खरिददर १२०.३७ रुपैयाँ रहेको छ भने बिक्रीदर १२०.९७ रुपैयाँ छ । यसैगरी युरोको खरिद दर १३६.८१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३७.४९ रुपैयाँ रहेको छ ।

त्यस्तै, बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५०.६९ हुँदा बिक्री दर १५१.४४ रुपैयाँ रहेको छ । उता कुवेती दिनारको खरिद दर ३९१.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३९३.२८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि