मंसिर ०७, २०८१, शुक्रबार
               

कती छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजमा सार्वजनिक गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३१ पैसा रहेको छ । 

यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ ।  

साथै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४  पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि