जेठ ०५, २०८१, शनिबार
               

सुनको मूल्य निरन्तर घट्दै, आज पनि घट्यो

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

९१ हजार ७ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर केही दिनयता घट्दै ९० हजार २ सय रुपैयाँमा झरेको हो । सोमबार चाँदीको मूल्यमा भने कुनै हेरफेर नभएको महासंघले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि