बैशाख २३, २०८१, आइतबार
               

रोपाइँ गर्दै किसान (फोटो फिचर)

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

पोखरा । पोखरा–२४ स्थित फेवाफाँटमा धान रोपाइँ गर्दै किसान । यो फाँटमा करीब ६०० हेक्टर जमीनमा २१ मेट्रिक टन धान उत्पादन हुन्छ । जेठको अन्त्यसँगै असार लाग्न थालेपछि देशभर धान रोपाइँमा किसान व्यस्त हुने गर्दछन् ।

यतिबेला देशका विभिन्न जिल्लाहरुमा धान रोपाइँ चलेको छ । कतिपय स्थानमा परम्परा अनुसार बाजागाजासहित खेति गर्ने प्रचलनसमेत रहेको छ । जसले गर्दा काम गर्नेहरुलाई थप उर्जा प्राप्त हुने गर्दछ । – तस्विर रासस


कस्तो लाग्यो ?

यो पनि