जेठ ०५, २०८१, शनिबार
               

प्याजमा लाग्यो रोग, किसान आर्थिक पाटोमा डुब्दै

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

सल्यान । प्याजमा रोग लागेपछि सल्यानका किसान आर्थिक पाटोमा डुब्ने चिन्ताले पिरलीन थालेका छन् ।

व्यावसायिक रुपमा प्याज खेती गर्दै आएका किसानका प्याजमा रोग लागेपछि लगानी डुब्ने भन्दै चिन्ताले पिरलिन थालेका छन् । सल्यान वनगाड कुपिन्डे नगरपालिका–१ का किसानहरु प्याजमा रोग लागेपछि समस्यामा परेका हुन् ।

प्याजको बोट पहेँलो हुँदै सुक्ने र किराले बोट काटिदिन थालेको बताएका छन् ।   
 


कस्तो लाग्यो ?

यो पनि