जेठ ०८, २०८१, मंगलबार
               

३० गतेदेखि दैनिक २ घन्टा शेयर बजार खुल्ने

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने भएकाे छ । साथै ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ ।

यस्तै लगानीकर्तालाई मेरो शेयर खाता खोली त्यै खाताबाट अनिवार्य रुपमा इलोक्ट्रेनिक डिपोजिट इन्स्ट्रक्सन स्लिपसमार्फत राफसाफ गर्ने  र असार मसान्तसम्म खाता खोल्दा पैसा नलाग्ने बोर्डको निर्णय छ ।


कस्तो लाग्यो ?

यो पनि