जेठ ०४, २०८१, शुक्रबार
               

तीस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाअडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो । 

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ । सो ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ गतेभित्र हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि