जेठ ०८, २०८१, मंगलबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ । 

मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

बुधबार चाँदीको मूल्य यथावत रहेको छ । मंगलबार तोलामा ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोहि मूल्यमा कारोबार भएको हो । 


कस्तो लाग्यो ?

यो पनि