जेठ ०७, २०८१, सोमबार
               

मंगलबार २ हजारले घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा २ हजारले घटेको छ ।

सोमबार तोलाको ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

मंगलबार तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  सोमबार चाँदी तोलामा ७९० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेर ७१० मा कारोबार भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि