बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ७३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि