बैशाख १७, २०८१, सोमबार
               

घट्यो डिजेल र पेट्रोलको मूल्य

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमले जानकारी दिएकाे छ । नियमित मूल्य नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । यसअघि निगमले गत माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो । 

यो पनि