बैशाख २८, २०८१, शुक्रबार
               

राजस्व असुलीतर्फ सरकार कमजोर

नेपाल फ्ल्यास
असोज ०२, २०७६

ADVERTISEMENT

चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षदेखि नै सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ ।

बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको खबर अन्नपूर्ण पोस्ट दैनिकले लखेको छ ।

गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि