बैशाख २७, २०८१, बिहीबार
               

दुइतिहाइको आर्थिक सूचकांकमा अझै पछि पर्‍यो नेपाल

नेपाल फ्ल्यास
भदौ ३०, २०७६

ADVERTISEMENT

लामो राजनीतिक अस्थिरता तथा द्वन्द्वपछि बनेको दुई तिहाइको सरकार देशमा आर्थिक स्वतन्त्रता सुनिश्चित गर्न असफल भएको छ ।

फ्रेजर इन्स्टिच्युटद्वारा प्रकाशिशत इकोनोमिक फ्रिडम अफ द वर्ल्ड २०१९ को प्रतिवेदनको आर्थिक स्वतन्त्रता सूचकांकाका अनुसार नेपालमा गत वर्ष अर्थात् २०१८ मा भन्दा २ स्थान तल खस्केको हो । 

प्रतिवेदनमा समाविष्ट १६२ मुलुकमध्ये नेपाल २०१८ मा १०८औं स्थानमा थियो भने २०१९ को सूचकांकमा दुई स्थान खस्केर २१०औं स्थानमा झरेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको हो ।

सूचकांकमा नेपाल तेस्रो समूहमा पर्छ ।


कस्तो लाग्यो ?

यो पनि