बैशाख २७, २०८१, बिहीबार
               

सबैभन्दा धेरै कमाउने यी अभिनेत्री ?

नेपाल फ्ल्यास
भदौ २२, २०७६

ADVERTISEMENT

सबैभन्दा बढी धन आर्जन कुन क्षेत्रबाट हुन्छ ? सहजै उत्तर आउँछ उद्योग व्यवासय र व्यापार । हुन पनि हो । जागिर खाएर संसारकै धनी बन्न सकिँदैन ।

तर व्यापार व्यवसायबाहेक पनि धेरै आम्दानी हुने गर्दछ । त्यो हो अभियनय । कलाकारहरुले पनि विश्वमा धेरै कमाउनेको सूचीमा पर्ने गरेका छन् ।

अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन त्यस्तै धेरै कमाएकी हुन् । उनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छन् ।

फोर्ब्स पत्रिकाअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक धेरै कमाउने अभिनेत्री हुन् ।

उनले सन् २०१८ मा  भन्दा एक करोड ५५ लाख डलर धेरै कमाइन् ।

धेरै कमाउनेको दोस्रो नम्बरमा सोफिया भेरा छिन् । उनले चार करोड ४१ लाख डलर कमाएकी हुन् ।

सूचीको तेस्रो स्थानमा रेसी विथप्न परेको छिन् । उनको कमाइ तीन करोड ५० लाख अमेरिकी डलर छ ।

चौथो नम्बरका निकोल किडम्यान तीन करोड ४० लाख डलर कमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि