बैशाख २८, २०८१, शुक्रबार
               

मेस्सीको वार्षिक आम्दानी कति? यी हुन् धेरै कमाउने खेलाडी

नेपाल फ्ल्यास
भदौ १३, २०७६

ADVERTISEMENT

विश्वमै सबैभन्दा बढी कमाउने खेलाडी हुन् अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सी । सबैभन्दा बढी कमाई हुने खेलाडीहरूको सूचीको दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो र तेस्रोमा नेयमार छन्।

शीर्ष १० को सूची

लियोनेल मेसी १२७ मिलियन डलर

क्रिस्टियानो रोनाल्डो १०९ मिलियन डलर

नेयमार १०५ मिलियन डलर

केनेलो अल्भर्ज ९४ मिलियन डलर

रोजर फेडरर ९३.४ मिलियन डलर

रसल विल्सन ८९.५ मिलियन डलर

आरोन रजर्स ८९.३ मिलियन डलर

लेब्रोन जेम्स, ८९ मिलियन डलर

स्टीफन करी ७९.८ मिलियन डलर

केविन डुरान्ट ६५.४ मिलियन डलर

 


कस्तो लाग्यो ?

यो पनि